रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता 

रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता 

२ भदौ, काठमाडौं । आगामी १७  कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन्  । आयोग प्रवक्ता अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) […]

थप पुरा समाचारको लागि
TOP