जबरजस्ती निष्कासन रोक्न मानव अधिकारकर्मीको माग

जबरजस्ती निष्कासन रोक्न मानव अधिकारकर्मीको माग

२६ जेठ काठमाडौं । विभिन्न मानव अधिकार रक्षक तथा नागरिक समाजका प्रतिनिधिहरूले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूमाथि भइरहेको जबरजस्ती निष्कासन तत्काल रोक्न सरकारसँग माग गरेका छन् । उनीहरूले विस्थापित परिवारहरूको मर्यादित तथा अधिकारमा आधारित पुनर्वास सुनिश्चित गर्न पनि आग्रह गरेका छन्। मानवअधिकारकर्मीहरूले जारी गरेको संयुक्त वक्तव्यमा नेपाल सरकारद्वारा गरिएको निष्कासन […]

थप पुरा समाचारको लागि
TOP