नखिपोट खुला फुटसल असोज ३ गतेदेखि

नखिपोट खुला फुटसल असोज ३ गतेदेखि

२ भदौ, काठमाडौं । नखिपोट युथ क्लबको आयोजनामा तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता आउने असोज ३ गतेदेखि हुनेछ । प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए । पहिलो हुने टोलीले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार नगद पुरस्कार पाउने छन् […]

थप पुरा समाचारको लागि
TOP