एभीएम र स्ट्यागको अग्रता

एभीएम र स्ट्यागको अग्रता

२ भदौ, काठमाडौं । एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन– ३ को दोश्रो दिन सोमबार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोश्रो चरणको खेल सकिँदा दुवैले समान १८–१८ अंक जोडेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस […]

थप पुरा समाचारको लागि
TOP