ललितपुर क्विन्सको गुडविल एम्बासडरमा आयशाको निरन्तरता  

ललितपुर क्विन्सको गुडविल एम्बासडरमा आयशाको निरन्तरता  

२ भदौ, ललितपुर । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभि) को फ्रेन्चाइज टोली ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुदमा तीन पटकको स्वर्ण पदक विजेता आयशा शाक्यलाई लिगको दोस्रो संस्करण पनि गुडविल एम्बासडर नियुक्ति गरेको छ । सोमबार ललितपुर क्विन्सको कार्यालयमा क्लबका अध्यक्ष रमेश पराजुली र आयशा शाक्यले गुडविल एम्बासडर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे । ललितपुर […]

थप पुरा समाचारको लागि
TOP