श्रीमतीको हत्यापछि बुवालाई घाइते बनाएर फरार धिरेन्द्रद्वारा सर्लाहीमा शिक्षकको हत्या
२ भदौ, जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको हत्या भएको खुलेको छ । हत्याका मुख्य योजनाकार भने एकवर्ष अघि गोली दागेर श्रीमतीको हत्या र बुबालाई घाइते बनाएका फरार अभियुक्त रहेको पाइएको छ । हत्या आरोपमा सर्लाही प्रहरीले हत्यामा प्रयोग भएका मोटरसाइकलमा हभियारधारी बोकेर आएका हरिपूर्वा नगरपालिका ५ का २६ वर्षीय धर्मेन्द्र […]
थप पुरा समाचारको लागि