नम्रतालाई रिसिभ गर्न एयरपोर्टमा पुगे सलिन, प्रेमको चर्चा

काठमाडौं । ‘ए मेरो हजुर २’ र ‘यात्रा’ फेम्ड अभिनेता सलिनमान बनिया पछिल्लो समय चलचित्र अभिनयबाट टाढा छन् । तरपनि उनको चर्चा भैरहन्छ । उनको पछिल्लो चर्चा मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको एक दृश्यको कारण भएको हो । उनी पूर्वमिस नेपाल तथा ‘रंगी’ फेम्ड अभिनेत्री नम्रता श्रेष्ठसँग एकसाथ देखिए । मुम्बईबाट काठमाडौं उत्रिएकी नम्रतालाई रिसिभ […]
थप पुरा समाचारको लागि