अजय देवगनका बुवाले परेश रावललाई किन पिसाब पिउन भने ?

परेशले यो असामान्य उपचार पद्दतिले कसरी आफूलाई निको पार्न मद्दत गर्यो भन्ने बारेमा खुलासा गरे । ‘मैले निर्णय गरेको थिएँ कि यदि मलाई आफ्नै पिसाब पिउनुपर्यो भने, म यसलाई एकैचोटि पिउँदिन । म यसलाई बियर जस्तै पिउँछु । किनभने म यो राम्रोसँग गर्न चाहन्छु’ उनले भने ।
थप पुरा समाचारको लागि