जम्मुमा ‘क्लाइमेट संवाद’
१३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र सेन्ट्रल युनिभर्सिटी अफ जम्मुको संयुक्त आयोजनामा भारतको जम्मुमा तीनदिने ‘क्लाइमेट संवाद’ चलिरहेको छ । २५ मेदेखि सुरु कार्यक्रम २७ मेसम्म सञ्चालन हुने छ । कार्यक्रममा नेपाल र भारतका वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूसहित १०० जना सहभागी छन् । नेपालका २ र भारतका ३८ जना वैज्ञानिकहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत […]
थप पुरा समाचारको लागि