पुम्दी-भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता असोज ४ गते हुने

पुम्दी-भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता असोज ४ गते हुने

२ भदौ, पोखरा । पोखरा क्लिक प्रालिको आयोजनामा हुने पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता आउने असोज ४ गते हुने भएको छ । पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित विश्व पर्यटन दिवसको अवसर पारेर हुन लागेको उक्त दौडको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । ६ किमी […]

थप पुरा समाचारको लागि
TOP