सांसदले उठाएका प्रश्नको सरकारले कहिल्यै जवाफ दिँदैन, हामी सधैँ नाजवाफ भएर फर्किनुपर्छ : देवकोटा
काठमाडौँ । नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले सरकारले राष्ट्रिय सभाको शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ नदिएको भन्दै आपत्ति जनाएकी छन्। सभाको बुधबारको बैठकमा बोल्दै उनले शून्य र विशेष समयमा सांसदहरूले उठाउने धारणा तथा
थप पुरा समाचारको लागि