राज्यले सुरक्षाकर्मीलाई पर्याप्त स्रोत–साधन उपलब्ध नगराउँदा ठूलो क्षति : आयोग
१३ जेठ, काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गरेको मानव अधिकार आयोगले राज्यले पर्याप्त मात्रामा स्रोत साधनहरू सुरक्षाकर्मीलाई उपलब्ध गराउन नसक्दो ठूलो क्षति भएको औंल्याएको छ । आयोगले आफ्नो प्रतिवेदनमा यसबारे उल्लेख गर्दै स्रोत साधन नहुँदा प्रहरी आफैं ज्यान जोगाउन भाग्नु परेको उल्लेख गरेको छ । आन्दोलन माइतीघरबाट बबरमहलतर्फ अघि बढ्दा व्यापकमात्रामा घुसपैठ भएको र प्रहरी […]
थप पुरा समाचारको लागि