गुगल सर्चमा एआईको दबाब बढ्दै, के हुन सक्छन वैकल्पिक सर्च इन्जिनहरू ?

गुगल सर्चमा एआईको दबाब बढ्दै, के हुन सक्छन वैकल्पिक सर्च इन्जिनहरू ?

गुगलले आफ्नो सर्च इन्जिनमा एआई प्रविधिको अत्यधिक प्रयोगका कारण प्रयोगकर्ताहरूले परम्परागत ‘ब्लु लिङ्क’ गुमाउँदै गएका छन् । गुगलले अहिले प्रयोगकर्ताहरूलाई एआई मोडतर्फ धकेल्दै छ । तर एआईले दिने यस्ता जवाफहरू सधैँ सही र तथ्यपरक हुन्छन् भन्ने सुनिश्चितता हुदैन । त्यसैले गर्दा, प्रयोगकर्ता आफैँले पुनः फ्याक्ट चेक गर्नुपर्ने अतिरिक्त झन्झट थपिएको छ । यस्तो अवस्थामा यदि […]

थप पुरा समाचारको लागि
TOP