मनोज गजुरेलको नाटक ‘महाभारत’ आजदेखि कान्तिपुर थिएटरमा
काठमाडौं । ‘सेतो धरती’को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले आजदेखि अर्को नाटक ‘महाभारत’ मञ्चन सुरु गर्दैछ । यो नाटकबाट हास्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेल पहिलो पटक नाट्य अभिनयमा डेब्यू गर्दैछन् । वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ, प्रतीक […]
थप पुरा समाचारको लागि