खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खुल्यो, कम्पनी नोक्सानमा

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खुल्यो, कम्पनी नोक्सानमा

३ भदौ, काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर खुलाएको हो । असार २६ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ पाएको छ । हकप्रद सेयर खुलाएको […]

थप पुरा समाचारको लागि
TOP