नुवाकोट शिवपुरीमा भिरबाट कार खस्यो

नुवाकोट शिवपुरीमा भिरबाट कार खस्यो

१४ जेठ, नुवाकोट । काठमाडौं र नुवाकोटको सीमानजिकै छहरे–टोखा सडकखण्ड अन्तर्गत गुर्जेभञ्ज्याङमा भिरबाट कार खसेर दुर्घटना भएको छ । शिवपुरी गाउँपालिका–६ मा बिहीबार साँझ भएको दुर्घटनामा दुईजना गम्भीर घाइते छन् भने एक सामान्य घाइते छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बागमती प्रदेश पिएई ०५६९ नम्बरको कार सडकबाट झण्डै २०० मिटर तल खोलामा खसेको छ […]

थप पुरा समाचारको लागि
TOP