हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा

३ भदौ, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको […]
थप पुरा समाचारको लागि