हमासले स्वीकार्यो गाजा युद्धविराम सम्बन्धी नयाँ प्रस्ताव

३ भदौ, काठमाडौं । हमासले गाजा युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ । अल जजिराका अनुसार, गाजामा इजरायलको युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न वार्ता फेरि सुरु गर्न तयार हमासले जनाएको हो । गाजा युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीको ज्यान लिइसकेको छ । पछिल्लो समय इजरायलले गरेको नाकाबन्दीले बढेको भोकमरीबीच थप ठूलो विस्थापनको […]
थप पुरा समाचारको लागि