प्रहरीका खेलाडीको रासन दोब्बर बढ्यो

३ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकहरुलाई रासन वापतको रकम दोब्बरले वृद्धि गरिएको छ । जुडो, कराँते, तेक्वान्दो, ड्रिल र पिटी प्रशिक्षक प्रशिक्षण तालिममा पोषणयुक्त डाइटका लागि शत प्रतिशत थप राशनको व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ । यसका लागि बजेट समेत विनियोजन भइसकेको छ । यो सँगै अहिले पाउँदै आएको […]
थप पुरा समाचारको लागि