सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ 

सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ 

१५ जेठ, काठमाडौं । सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार छन् । धार्मिक भावनामा आघात पुर्‍याउने तथा सद्भाव भड्काउने अभिव्यक्ति दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

थप पुरा समाचारको लागि
TOP