निजी मेडिकल कलेजमा सिट वृद्धि : आन्दोलन गर्ने स्वास्थ्यकर्मी समितिको चेतावनी

निजी मेडिकल कलेजमा सिट वृद्धि : आन्दोलन गर्ने स्वास्थ्यकर्मी समितिको चेतावनी

३ भदौं, काठमाडौं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले चिकित्सा शिक्षा आयोगले हालै निजी मेडिकल कलेजमा एमबीबीएस र बिडिएस कार्यक्रमका लागि सिट संख्या बढाउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ । समितिले यसलाई गम्भीर आपत्ति जनाउँदै निर्णय तत्काल खारेज गर्न माग गरेको छ । समितिले जारी गरेको विज्ञप्तिमा आयोगले अधिकांश कलेजहरूको क्षमता १०० सिटभन्दा […]

थप पुरा समाचारको लागि
TOP