आफ्नै गीतले डिप्रेसनमा पार्‍यो, फूलबुट्टे सारीको एउटा शब्द नफुरेपछि

आफ्नै गीतले डिप्रेसनमा पार्‍यो, फूलबुट्टे सारीको एउटा शब्द नफुरेपछि

सुर्केथैली खै, पूर्व-पश्चिम रेल, कुटुमा कुटु, चेप्टे चेप्टे पेरुङ्गो । यी गीतहरू तपाईंले कहाँ–कहाँ सुन्नुभएन ? मेला–महोत्सवमा, चाडपर्वमा, बिहेकार्जेमा, वनभोजमा, चोकमा, गल्लीमा, गाउँमा, स्कुलमा । देशमा, परदेशमा । जता–जता नेपाली छरिएका छन्, त्यहीँ-त्यहीँ यी भाकाहरू गुञ्जिएका छन् । मन खोलेर रमाइलो गर्ने जमात जहाँ पुग्छन्, यी गीतहरूले उमंगको मेला लगाइदिन्छ । आखिर यी गीतहरूमा त्यस्तो […]

थप पुरा समाचारको लागि
TOP