१० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पीपीए गर्ने सरकारको घोषणा
काठमाडौँ । १० मेगावाटभन्दा कम क्षमताका विद्युत् आयोजनाको तत्काल पीपीए गर्ने सरकारको घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले भने, ‘सरकारले नेपाल
थप पुरा समाचारको लागि