हस्ताक्षर गरेर फर्किंदै एमाले-कांग्रेसका सांसद (तस्वीरहरू)

हस्ताक्षर गरेर फर्किंदै एमाले-कांग्रेसका सांसद (तस्वीरहरू)

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले-कांग्रेसले सांसदहरूलाई हस्ताक्षर गराएका हुन् । बिहानैदेखि सांसदहरू कार्यालयमा आएर धमाधम हस्ताक्षर गर्दै फर्किरहेका छन् । हस्ताक्षर दिउँसो दुई बजेसम्म चल्नेछ । रानाका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूबीच […]

थप पुरा समाचारको लागि
TOP