सुकुमवासी समस्या एक वर्षभित्र समाधान गर्छौं : अर्थमन्त्री वाग्ले

सुकुमवासी समस्या एक वर्षभित्र समाधान गर्छौं : अर्थमन्त्री वाग्ले

तयारी बिनै डोजर चलाएर सुकुमवासीलाई अलपत्र पारेको भनेर आलोचना भइरहेका बेला सरकारले यस्तो दाबी गरेको हो । सरकारले गत चैतमा भने सुकुमवासी समस्या एक हजार दिनभित्र समाधान गर्ने भनेको थियो ।

थप पुरा समाचारको लागि
TOP