१० बजे १० समाचार : तलब वृद्धिले कर्मचारीमा खुसीयाली, गणतन्त्र दिवसमा बालेनको आएन शुभकामना
आज मिति २०८३ साल जेठ महिनाको १५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ । १. बजेट भाषण सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४
थप पुरा समाचारको लागि