थाहा पाइराखौं मांसपेशी नगुमाई तौल घटाउने तरिका

शरीरको वजन घटाउनु धेरैका लागि चुनौतीपूर्ण कार्य हो। तरिका जतिसुकै भए पनि, यसको मूल सिद्धान्त एउटै हो-क्यालोरी खर्च गर्नु । अर्थात्, हामीले खानाबाट लिने क्यालोरीभन्दा बढी क्यालोरी व्यायाममार्फत खर्च गर्नुपर्छ। शरीरमा क्यालोरी कम गर्दा शरीरले ऊर्जाका लागि बोसो (फ्याट) लाई इन्धनको रूपमा प्रयोग गर्छ। यो क्यालोरी घटाउने कुरा सन्तुलित आहार र नियमित व्यायामको संयोजनबाट प्राप्त […]
थप पुरा समाचारको लागि