चल्तापुर्जा ५ कलाकार, जसले १० वर्षअघि एकैदिन करियर थाले

चल्तापुर्जा ५ कलाकार, जसले १० वर्षअघि एकैदिन करियर थाले

सुरुवातको दशकबाट सिकेका कुराले आगामी दशकलाई डोर्‍याउने भन्दै स्वस्तिमाले लेखेकी छिन्, ‘ केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ । काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो । म अहिले सिनेमाको वर्णमाला सिक्दै छु ।’

थप पुरा समाचारको लागि
TOP