टप एन्ड टी-२० सिरिज : नेपालले होबार्टलाई दियो १८१ रनको लक्ष्य

टप एन्ड टी-२० सिरिज : नेपालले होबार्टलाई दियो १८१ रनको लक्ष्य

३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्ससामू प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाउँदै होबार्टलाई १८१ रनको लक्ष्य दिएको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए। आसिफ शेखले […]

थप पुरा समाचारको लागि
TOP