चापाकलमा करेन्ट लागेर महिलाको मृत्यु
बरहथवा (सर्लाही) । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको आज मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी
थप पुरा समाचारको लागि