उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन : श्याम घिमिरे

उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुँदैन : श्याम घिमिरे

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन् । सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘आजै प्रस्ताव दर्ता नगर्नुको कारण संख्या नपुग्ने भएर हो’ भन्ने अनलाइनखबरको प्रश्नमा घिमिरेले जवाफ दिए, ‘संख्या नपुग्ने भन्ने छैन । दुई तिहाइ हामी जति खेर पनि पुर्‍याउन […]

थप पुरा समाचारको लागि
TOP