पन्ध्रौं शताब्दीको कथा लिएर कौसीमा ‘काली पार’ लाग्दै

३ भदौ, काठमाडौं । कौसी थिएटर टेकुमा नाटक ‘काली पार’ मञ्चन हुने भएको छ । ऐतिहासिक कथामा बनेको नाटक यही भदौ १२ गतेदेखि मञ्चन हुन लागेको हो । यस नाटकमा पन्ध्रौं शताब्दी आसपासको पहाडी टुक्रे-राज्यहरूको युद्ध, राजनीति तथा सामाजिक परिवेश देखाउन खोजिएको बताइएको छ । प्रवीण पौडेल र मुक्ति प्रसाद पौडेलको संयुक्त निर्देशनमा बन्दै गरेको […]
थप पुरा समाचारको लागि