१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

३ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सवारी धनीहरूलाई अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै १ असोजदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ । सबै सवारी धनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गएर […]
थप पुरा समाचारको लागि