उपसभामुख हटाउन दुई तिहाइ पुर्याउने कसरत सुरु
३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन दुई तिहाइ पुर्याउने कसरत सुरु गरेका छन् । कांग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य साना दलसँग छलफल सुरु गरेका हुन् । उपसभामुख हटाउन दुई तिहाइ पुर्याउने कसरत अन्तर्गत सिंहदरवारमा दलहरूको बैठक चलिरहेको छ । जहाँ कांग्रेस र […]
थप पुरा समाचारको लागि