मनीषा कोइरालाले मनाइन् बलिउड स्टारहरूसँग जन्मदिन (तस्वीर)

ज्याकी श्राफ, गुल्सन ग्रोवर, सोनाक्षी सिन्हा र पति जाहिर इक्वाल, गोविन्दाकी पत्नी सुनिता आहुजा, फेसन डिजाइनर मनिष मलहोत्रा र नेटफ्ल्क्सि सिरिज ‘हीरामण्डी’का कलाकार बर्थडेमा उपस्थित रहे ।
थप पुरा समाचारको लागि