एक्कासी किन सुस्त भयो पृथ्वीको गति ?

एक्कासी किन सुस्त भयो पृथ्वीको गति ?

गत अगष्ट ५ मा वैज्ञानिकहरुले एउटा निकै अनौठो घटना ‘नोट’ गरे । त्यसदिन पृथ्वीको परिक्रमाको गति सामान्य भन्दा एक्कासी कम भएको थियो । जसका कारणले दिन केही लामो भयो । यद्यपि पृथ्वीको गतिमा आएको गिरावट र दिनको लम्बाइमा भएको वृद्धि आम मानिसले हेक्का पाउने कुरै भएन । तथापि वैज्ञानिकहरुले उक्त घटनालाई महत्वपूर्ण परिघटना भएको बताएका […]

थप पुरा समाचारको लागि
TOP