उपसभामुख हटाउने निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग : राप्रपा

उपसभामुख हटाउने निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग : राप्रपा

३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग भएको बताएको छ । सामाजिक सञ्जालमार्फत राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो बताएका हुन् । ‘संवैधानिक परिषद्‍मा सत्तापक्षको बहुमत पुर्‍याउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको […]

थप पुरा समाचारको लागि
TOP