उपसभामुख रानामाथिको आरोप : अमेरिकी दूतावासलाई अढाई वर्षअघि पठाएको पत्र

उपसभामुख रानामाथिको आरोप : अमेरिकी दूतावासलाई अढाई वर्षअघि पठाएको पत्र

अहिले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन खोज्नुका पछाडिको कारण अढाई वर्ष पुरानो प्रसंगसँग जोडिन्छ । त्यसबेला उनले ५ जना असम्बन्धित व्यक्तिलाई आफू पनि सहभागी हुने कार्यक्रममा जान अन्तरर्वार्ता मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

थप पुरा समाचारको लागि
TOP