रश्मिका-आयुष्मानको हरर लभस्टोरी ‘थामा’को टिजर सार्वजनिक

मुम्बई । म्याडक फिल्म्सले आफ्नो प्रतिक्षित फिल्म ’थामा’ को टिजर रिलिज गरेको छ । आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दीकीको अवतार टिजरमा डरलाग्दो देखिन्छ । यसपटक ’थामा’मा, त्राससँगै रक्तपातपूर्ण प्रेमकथा र राक्षसको उपद्रो पनि देख्नेछौं । म्याडक फिल्म्सले अहिलेसम्म ’स्त्री’, ’स्त्री २’, ’भेडिया’ र ’मुंज्या’ जस्ता हरर कमेडीहरू बनाएको छ । ’थामा’ यस ब्यानरको […]
थप पुरा समाचारको लागि