माओवादी केन्द्रको अरोप– आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकार प्रपञ्च रच्दैछ

माओवादी केन्द्रको अरोप– आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकार प्रपञ्च रच्दैछ

३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न सरकारले अनेक प्रपञ्च रचिरहेको आरोप लगाएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन् । साथै, वर्तमान सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष पार्टीले निकालेको पनि सापकोटाले […]

थप पुरा समाचारको लागि
TOP