‘कागजी’ तालिमले श्रमिकको पीडा रोकेन, अभिमुखीकरण तालिम पाठ्यक्रम परिमार्जन हुँदै

‘कागजी’ तालिमले श्रमिकको पीडा रोकेन, अभिमुखीकरण तालिम पाठ्यक्रम परिमार्जन हुँदै

तालिमको प्रभावकारिता माथि निरन्तर प्रश्न उठेपछि वैदेशिक रोजगार बोर्डले पाठ्यक्रम समयानुकूल बनाउन गृहकार्य थालेको हो । पाठ्यक्रम संशोधन गर्न बोर्डले सदस्य कल्पना पाण्डेको संयोजकत्वमा ‘तालिम तथा अध्ययन अनुसन्धान समिति’ गठन गरेको छ ।

थप पुरा समाचारको लागि
TOP