के सुत्नुअघि दूध पिउनु साँच्चिकै फाइदाजनक छ ?
दूधलाई धेरै पोषणयुक्त पेय पदार्थ मानिन्छ । दूध र यसबाट बनेका परिकारले शरीरलाई पोषण दिने, बलियो बनाउने र मानसिक शान्ति प्रदान गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, सही तरिकाले र सही समयमा दूध पिउनाले शरीरलाई धेरै फाइदा मिल्छ । हाम्रो पूर्वीय सभ्यतामा राति सुत्नुअघि तातो दूध पिउने परम्परा लामो समयदेखि चलिआएको पाइन्छ । तर के सुत्नुअघि […]
थप पुरा समाचारको लागि