विपक्षी दलहरूको अडान : सीमाबारे बालेनको अभिव्यक्ति हटाउनैपर्छ

विपक्षी दलहरूको अडान : सीमाबारे बालेनको अभिव्यक्ति हटाउनैपर्छ

१८ जेठ, काठमाडौं । भूमिबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीले यस्तो माग संसद्मै राख्ने भएका हुन् । विपक्षी दलहरूको बैठक सिंहदरवारमा जारी छ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा जारी बैठकमा […]

थप पुरा समाचारको लागि
TOP