पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा हुने

३ भदौ, काठमाडौं । द स्केट ल्यान्डको आयोजना र नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन हुने भएको छ। यो नेपालमा इनलाइन स्केटको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता भएको बताइएको छ। प्रतियोगितामा नेपालसहित भारत र दुबईका करिब ३० विदेशी खेलाडी गरी जम्मा २०० खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता सुन्दरीजलको […]
थप पुरा समाचारको लागि