जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

३ भदौ, काठमाडौं । जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साह ‘गरिमा’ले सरकारको ध्यानार्कषण गराएका छन् । राष्ट्रियसभा सदस्य साहले बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन् । सभाको आजको बैठकमा शून्य […]

थप पुरा समाचारको लागि
TOP