साफ यू-१७ च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ

साफ यू-१७ च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ

३ भदौ, काठमाडौं । नेपाली यू-१७ महिला टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका छन् । अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगिताअघि भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीको तयारी र लक्ष्यबारे धारणा व्यक्त गर्दै यस्तो बताएका हुन्। ‘हामीले राम्रो तयारी गरेका छौं […]

थप पुरा समाचारको लागि
TOP