ओलम्पिकक कमिटी भवनको ताला खोलियो

३ भदौ, काठमाडौं। सातदोबाटोस्थित नपाल ओलम्पिक बमिटीको भवनमा लगाएको ताला खोलिएको छ । केही दिनअघि बनाइएको ओलम्पिक कमिटीको तदर्थ समितिका पदाधिकारीले मंगलबार ओलम्पिक कमिटी भवनमा पुगेर ताला खोलेको हो । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई अवैधानिक भन्दै पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा गत मंगलबार ९ सदस्यीय तदर्थ समिति गठन गरेको विज्ञप्तिमार्फत जनाएको थियो […]
थप पुरा समाचारको लागि