उपसभामुख हटाउन हस्ताक्षर गर्ने वा नगर्ने निर्णय लिइसकेका छैनौं : रञ्जिता श्रेष्ठ
३ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पदीय मर्यादा विपरित आचरण गरेको अभियोगमा पद मुक्त गर्नेबारे आफ्ने पार्टीले निर्णय गरिनसकेको बताएकी छिन् । कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा भेटेर निस्किएपछि अनलाइनखबरसँग प्रतिक्रिया दिँदै उनले आफूहरूले अझै निर्णय गरिनसकेको बताइन् । ‘उहाँहरूले हामीले त हस्ताक्षर गरिरहेका छौं, तपाईंहरूले पनि साथ दिनुपर्यो […]
थप पुरा समाचारको लागि