रविलक्षित कांग्रेस सांसदको टिप्पणी- जेलमा ससुराली गएजस्तो हुँदैन

रविलक्षित कांग्रेस सांसदको टिप्पणी- जेलमा ससुराली गएजस्तो हुँदैन

३ भदौ, काठमाडौं । नेपाली कांग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने टिप्पणी गरेका छन् । सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले नेकपा एमाले र कांग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू विकास भएको जिकिर गरे । ‘एउटा कांग्रेस र […]

थप पुरा समाचारको लागि
TOP