खाेलाको सतह बढेपछि हुम्लाको सर्केगाडमा बालबालिकालाई विद्यालय आउजाउमा समस्या

खाेलाको सतह बढेपछि हुम्लाको सर्केगाडमा बालबालिकालाई विद्यालय आउजाउमा समस्या

३ भदाै, हुम्ला । मंगलबार बिहानैदेखि परेको अविरल वर्षाले खोलाको सतह बढेपछि हुम्लाको सर्केगाड क्षेत्रमा बालबालिकालाई विद्यालय आउजाउमा समस्या भएकाे छ । सर्केगाड गाउँपालिका- १ स्थित तुम्च बडखाेलाको सतह बढेर बालबालिकालाई विद्यालयमा आउजाउमा सकस भएको हाे । खाेलामा पानीकाे बहाव बढेपछि देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई सास्ती व्यहोर्नु परेकाे स्थानीय पदम मल्लले जानकारी दिए । […]

थप पुरा समाचारको लागि
TOP